निर्देशकले पद त्याग गरेका होईनन् यो बदनाम गराउने दुष्प्रयास हो

अनलाईन डेक्स ईट्टाभट्टा झापा/ मेचीनगर अनलाईने आफ्नो पहिलो बार्षिकोत्सवको तयारी तीव्र बनाईरहेका बेला केही अज्ञात समूहले यसको बदनाम गराउन दुसकर्म गरेका छन् । यो यतिखेर पुष्टि भयो जतिवेला कतारमा रखेका टेकेन्द्र पौडेलले झापामा रहेका मेचीनगर अनलाईनका समाचार सम्पादक प्रकाश पौडेलको मोवाईलमा फोन सम्पर्क गरे ।
नेपालको समयअनुसार ६ बजेर १५ मिनेट जाँदा {मेचीनगर अनलाईको निर्देशकले त्यागे पद} भनी मेचीनगर अनलानईकर्मी मेरीना सुवेदीको बाईनेममा यसै अनलाईनको प्रमुख समाचार अपडेट गरिएको थियो । यो समाचार अनलाईनलाई बदनाम गराउनलाई लेखिएको मात्र हो । आधिकारीक होईन् ।
समाचारमा त्यस्तो कुनै कारण खुलाइएको छैन जुन फोटोमार्फत तपाई आफैले हेर्न सक्नुहुन्छ । उता अनलाईनकर्मी मेरीना सुवेदीसँग भने अनलाईनको सम्पर्क हुन सकेको छैन । यसबाट यो मेचीनगर अनलाईनकर्मीकै काम हो या अज्ञात समूहले निमत्याउन खोजेको विवाद त्यो भने पुष्टि हुन सकेको छैन ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...