सम्मतसति ओशो ध्यान साधना शिविर हुने


झापाको मेचीनगर १२ स्थित इटाभट्टामा सम्मतसति ओशो ध्यान साधना शिविर सञ्चालन हुने भएको छ ।
भारत नयादिल्ली स्थित ओशो धाम तथा ओशो वल्ड पत्रिकाका सम्पादक स्वमी चैत्यन्न किर्तिले आगामि वैशाख ८ गते उक्त सिविरको उद्घाटन गर्नुहुनेछ । वैशाख ८ गते उद्घाटन भई १० गते, ३ दिन सम्म चल्ने उक्त सिविरको सञ्चालन स्वमि किर्तिलेनै गर्नुहुनेछ ।
साथै सोहि सिविरको अवसर पारि ओसो पुस्तकालय उद्घाटन तथा शिविरको अन्तिम दिन १० गते साझ दिक्षा अर्थात सन्यासको कार्यक्रम समेत हुने सिविर आयोजक माँ प्रेम वसुन्धराले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...