विर्तामोड ४ बैशाख
झापाको दमकबाट निस्कने पूर्व सन्देश दैनिकमा कार्यरत पत्रकार मनकुमार गदालमा माथि हिजो आफ्नो कार्यालयबाट निवासतपर्फ फर्कर्दै गर्दा केही नकावधारी समूहले राती १० बजे गरेको लुटपिटको महासंघले निन्दा गरेको छ ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गणेश पोखरेलद्धारा प्रेसित विज्ञप्तीमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यासमा क्रियाशिल पत्रकाहरुमाथि त्रास र धम्कीको कडा शब्दमा निन्दा गरेको छ ।
पत्रकार गदालको साथबाट मोबाईल सेट र केही नगद लुटिएको छ । उनलाई नकासहिन आएका २ जनाले खुकुरी र तरबार देखाउँदै लुटपाट गरेका हुन् ।
पत्रकारमहासंघको पूर्ण प्रेस विज्ञप्ती पढ्न यहाँ क्लिक गर्नुहोला ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...