बस हो की ट्रक ?

झापाको काकरभिट्टाबाट काठमान्डौ लैजानका लागी बसमा तरकारी लोड गर्दै । भारतबाट ल्याइएको तरकारीहरु यहाँबाट यसरीनै जोखिम मोलेर देशका बिभिन्न भागहरुमा लैजाने गरेको छ । जसका कारण दुर्घटना हुने सम्भावना अधिक हुन्छ भने यात्रुहरुले समेत सास्ती बेहोर्दै आएका छन । तर पनि सम्बन्धित क्षेत्रबाट यस बिषयमा कुनै चासो देखाएको देखिन्दैन ।   फोटो देबु बानियाँ 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...