शरणार्थी शिविरहरुमा उच्च सतर्कता


हिमाल आचार्य 
बैशाख ३/ भुटानी शरणार्थी शिविरहरुमा पटक–पटक हुने गरेको आगलागिका घटना हुन नदिन र आगालागी पछिको क्षति न्युनिकरणका लागि विषेश सतर्कता अपनाइएको छ ।

झापाको गोलधाप र मोरङ्गको शनिश्चरे शिविरमा केहि समय अघि भएको आगलागिमा सयौ छाप्रा जलेर नष्ट हँुदा हजारौ शरणार्थीको विचल्ली भएको थियो ।

यस्ता आगलागिका घटना हुन नदिन झापाको टिमाई शरणार्थी शिविरमा प्रत्यक सेक्टरमा विस विस जनाको अग्नि नियन्त्रक टोली गठन गरीएको छ भने आम्दा स्वस्थ्य केन्द्रले आगलागि नियन्त्रणका लागि दुइ वटा टोली गठन गरेको छ ।
त्यस्तै शिविरमा खरको प्रायेगमा प्रतिवन्ध समेत लागाइएको शिविर सचिव युवराज राइले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...