सुखी यौन जीवन तथा संतुष्टिका लागि सकारात्मक सोचको सबभन्दा जरूरी रहेको एक सर्वेक्षणबाट पत्ता लागेको छ। शाररिक सम्बन्ध राखीरहेको बेला गरिने सकारात्मक सोचले मानिसहरूको यौन सम्बन्धमालार्इ आनंदपुर्ण बनाउछ। नकारात्मक सोचले यौन जीवनमा खल्लोपना जगाउछ। यसबाट मानिसहरूको यौन जीवनै प्रभावित हुन सक्छ।
चिकित्सकहरूका अनुसार स्त्री तथा पुरूष के बीच शारीरिक सम्बन्ध राख्दा मानसिक, शाररिक तथा आत्मिक रूपमा सम्मनवयन भएमा मात्र अलौकिक आनंद प्राप्त हुन्छ। यसरी सकारात्मक सोच जागेपछी मानव शरिरमा एस्ट्रोजन तथा टेस्टोस्टेरोन हार्मोन प्रशारित हुन गर्इ सेक्स इच्छालार्इ जगाउँछ। यसका लागि मानिसहरूले निम्न उपाए अपनाउनु पर्दछः
१. यस्ता अन्तरगंका क्षणहरूमा एक अर्कासंग खुलेर रमार्इलो गर्न सक्नु पर्छ।
२. रमार्इला कुराहरूमा ध्यान दिएर गंभीरता हटाउनु पर्छ।
३. शारीरिक सम्बन्धका बेला कसैको मूड राम्रो छैन भने प्रेम स्पर्श व्दारा मुडलार्इ ठीक पार्ने प्रयाश गर्नु पर्छ।
४. शारीरिक सम्बन्धका बेला एक अर्कालार्इ मन पर्ने तथा मननपर्ने कुराको बिचार राख्नु पर्छ।
५. यौनका बारेमा कसैको मनमा नकारात्मक सोच वा शंका भएमा त्यस्तो शंकाको निराकरण गर्नुपर्दछ।
5. यौन जीवनलार्इ राम्रो बनाउन व्यायाम गरि शरिरलार्इ तन्दुरूस्त राख्ने गर्नुपर्दछ।
६. यौनलार्इ धेरै समयको अन्तराल दिने गर्नु हुदैन।
७. शारीरिक सम्बन्धका बेला एक अर्काको अंगसंग खेल्ने गर्नुहोला।
८. शारीरिक सम्बन्धका बेला कम बोल्ने गर्नुपर्दछ, तथा उक अर्कामा दत्त चित्त हुनु पर्दछ।
९. शारीरिक सम्बन्धका बेला एक अर्कालार्इ भावनात्मक तथा शारीरिक रूपमा चिदन्ने प्रयास गर्नु पर्दछ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...