
संघका अध्यक्ष केपी ढुंगानाद्वारा आज जारी वक्तव्यमा भनिएको छ-कुनै पनि बहानामा इन्टरनेटको माध्यमबाट निर्वाध रुपमा सूचना सम्प्रेशण गर्न पाउने विश्वव्यापी लोकतान्त्रिक मान्यता यस घटनावाट प्रभावित हुनहुन्न भन्ने संघको ठहर छ।
संघले विकिलिक्सका समर्थकहरुले विभिन्न साइटहरुमा गरेको आक्रमणको पनि निन्दा गरेको छ।
विकिलिक्सको समर्थनमा नेपाली पत्रकारको कुनै पनि संघले विज्ञप्ति जारी गरेको यो पहिलो घटना हो। अनलाइन पत्रकार संघ नेपाल पत्रकार महासंघमा आवद्ध अनलाइन पत्रकारहरुको समूह हो।
विकिलिक्सको समर्थनमा नेपाली पत्रकारको कुनै पनि संघले विज्ञप्ति जारी गरेको यो पहिलो घटना हो। अनलाइन पत्रकार संघ नेपाल पत्रकार महासंघमा आवद्ध अनलाइन पत्रकारहरुको समूह हो।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...