तारा एयर दुर्घटनामा पर्ने सबै यात्रु भूटानी

काठमाडौ, पुस - तारा एयरको दुर्घट्नामा परि मृत्यु हुने सबै १९ जना यात्रु भूटानी नागरिक रहेको खुल्न आएको उनीहरु सबै खोटाङको हलेसीमा तिर्थ यात्रा गरेर आएका थिए
तारा एयरको एन-एएफएक्स नम्बरको जहाज बुधबार खोटाङको लामीडाँडाबाट काठमाडौं आउने क्रममा हराएको थियो बिहीबार बिहान उक्त विमान ओखलढुङ्गामा दुर्घट्ना ग्रस्त भएको थियो त्यसमा तीन चालक दलका सदस्य सहित सबै यात्रुको मृत्यु भएको थियो   
आफ्ना नागरिकहरु दुर्घटनाम परेपछि भूटानबाट जनाको एक उच्चस्तरिय टाली बिहीबार दिउँसो राजधानी आइपुगेका छन् यसैबीच प्रधानमन्त्री माधवकुमार नेपालले दुर्घट्ना भइसकेको अबस्थामा उद्दार कार्यबारे पर्यटन मन्त्रालयसंग जानकारी लिएको थियो प्रधानमन्त्रीले पर्यटनमन्त्री, कानुन, परराष्ट्रमन्त्री तिनैजनालाई बोलाएर भूटानलाई शव बुझाउने प्रकृयाका बारेमा पनि छलफल गरेका थिए
जहाजको टिकट काट्दा नेपाली नाममा काटेका कारण उनीहरुलाई पहिचान गर्न सुरुमा आप्ठ्यारो भएको थियो विदेशीका लागि बढी पैसा लाग्ने भएपछि यी यात्रुले नेपाली नाम लेखाएको बताइएको यात्रुमध्ये जना पोतला गेष्ट हाउस ठमेलमा बसेको त्यहाँका व्यवस्थापक दिनेश तुलाधरले बताए

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...