अमेरिकामा प्राध्यापक पेशमा संलग्न नेपाली नागरिक जितेन्द्र ध्वज खाँणद्धारा लिखित पुस्तक सुप्रिम गडको शनिवार पूर्व प्रधानमन्त्री एवम साहित्यकार लोकेन्द्रबहादुर चन्दले गरेका हुन ।
अमेरिकाको रोजडग बुक्स, पेन्सिलभेनिया, पिटर्सबर्गले प्रकासित गरेको पुस्तक सुप्रिम गडमा लेखक खाँले पूर्वीय सनातन धर्म, पूर्वीय धर्म दर्शन र पश्चिमा धार्मिक दर्शनलाई फ्यूजन गरेर भगवान, ईश्वर र परमेश्वरको रुपमा भगवानलाई विभाजन गरेका छन् । उनले ब्यक्ति र राष्ट्र जस्तै परमेश्वरको पनि शरिर, ईन्छा, विद्धता र काम हुने ब्याख्या पुस्तकमा गरेका छन् । उनले संसार परमेश्वरको शरिर भएको दावी पुस्तकमा गरेका छन् ।
शक्ति, धर्म र परमेश्वरको पुण्यभूमि नेपाल भएको प्रष्ट्याउँदै उनले आफ्नो प्रसिद्ध पुस्तकमा बेद र दुर्गा कवचलाई सबै धर्म साहित्यको पुर्खा पनि भनेका छन् । उनले आफ्नो पुस्तकमा राजनीति, अर्थनीति, धर्म समाज सबैका दर्शन र आर्दशलाई समेटेको भन्दै संसारमा परमेश्वर देखि ब्यक्तिको नौ वटा ईन्ट्रेष्ट हुने तथ्य आफ्नो पुस्तकले प्रमाणिक रुपमा प्रस्तुत गरेको दावी गरे । उनले एउटा मान्छेले हजारौ पुस्तक पढेर पाउने ज्ञानलाई समयको बचत गराउने उदेश्यले एकै पुस्तकमा समेटेको भन्दै यो सबैकोलागी उपयोगी हुने विश्वास ब्यक्त गरे ।
उनका अनुसार २० वर्षसम्म निरन्तर धर्म ग्रन्थको अध्ययन र विश्लेषण गरेर १० बर्ष लगाएर पुस्तकको प्रकासन गरेको जानकारी दिए । खाँडले यो पुस्तक लेख्ने क्रममा दिनको १७ घण्टासम्म एकान्तको खोजीमा बाथरुममा बसेर अध्ययन गरेका थिए ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...