झापा १० जेष्ठ/घरमा बाँधेको गाईलाई नजिकैको नदीमा लगेको हत्या गरेको घटना सेलाउन नपाउँदै झापामा अर्को घटना घटेको छ । यो घटनाले गौहत्या गर्नेलाई ठूलो पाठ सिकाएको छ ।
धाईजन गाविस वडा नं. १ मा समाजसेवी जगदीश मिण्डाले बर्षौदेखि पालेको बुढी गाई बचाउन उपचार र पूजापाठको ामध्यमबाट गरेको सम्पूर्ण प्रउास अन्ततः विफल भएको छ ।
धाईजन गाविस वडा नं. १ मा समाजसेवी जगदीश मिण्डाले बर्षौदेखि पालेको बुढी गाई बचाउन उपचार र पूजापाठको ामध्यमबाट गरेको सम्पूर्ण प्रउास अन्ततः विफल भएको छ ।
धाइजन १ स्थित सूर्य एग्रो (मख्खन चामल) परिसरमा पालिएको बुढीगार्यको मंगलबार बिहान साढे १० बजे मृत्यु भएको थियो । माईको मृत्युपछि मिण्डा परिवार शोमग्न बनेको छ । ‘लक्ष्मी’ नाम गरेकी बुढीगाई ३५ वर्षदखि गौमाताका रुपमा पालेर राखेको मिण्डाले बताए ।
मान्छेको निधन हुादा शवयात्रा गरिएजस्तै यसरी नै सयौं स्थानीयबासीको उपस्थितीमा बजार परिक्रमा पछि एग्रो परिसरमा खाले खानी पुरेर गाईको अन्त्येष्टि गरिएको हो ।
उनको १३ गतेसम्म पूजापाठ गरी त्यसपछि एकहप्तासम्म काजकिरिया गरिनेछ । उनले भने गौमाताको सेवामा निरन्तर खटेका तुलसी धिताल काजकिरियामा बस्ने मिण्डा परिवारले जनाएको छ ।

desh ko vikash kaha bata hos ni?? 1 ta gai marda pani manche kriya base pachi?? gau mata re..dudh didaima mata ho vane bakhra le pani dincha..kina bakhra chai mata navako?? gai lai aama manche vane kina gorulai bau namaneko?? goru lai ta jotnu samma jotera antim ma kam nalagne vaye pachi bechincha tyo pani sima pari ko byaparilai... sab lai taha cha tyo goru ko antya k huncha vanera!
ReplyDeleteyestai rudiwadi bi4 ma aljhera nai desh ko gati aza yesto vako ho..yesto kura samachar banda pani dukha lagcha!