लिम्वूवानको नयाँ कार्यसमिति गठन अध्यक्षमा कैदी

हालै सम्पन्न संघिय लिम्वूवान राज्य परिषद प्रथम झापा जिल्ला सम्मेलनले कैदी मावोको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
 आज झापाको विर्तामोडमा पत्रकार सम्मेलन गरी केन्द्रिय अध्यक्ष सञ्जुहाङ पालुङगाले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरेका छन् । जसको उपाध्यक्षमा ओम प्रकाश खापुङ, सचिव भिमा वेघा, कोषाध्यक्ष शेरबहादुर थाम्सुहाङ रहेका छन् भने  सदस्यहरुमा मान बहादुर मावो, विदुर फ्याक, राजेन्द्र जवेगु, विमल लिम्वू, विकास आङवोहाङ र अमर लिम्वू रहेका छन् ।  परिषदको पुष यहि पौष १० र ११ गते अधिवेशन झापाको विर्तामोड सम्पन्न गरेको थियो ।
कार्यक्रममा बाँयाबाट क्रमश केन्द्रिय अध्यक्ष सञ्जुहाङ पालुङवाको साथमा नवनिर्वाचित अध्यक्ष र उपाध्यक्ष
 । तस्विर प्रकाश पौडेल/मेचीनगर अनलाईन

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...