रविन भट्टराई, ताप्लेजुङ ११ पुस
ताप्लेजुङको फुङलिङ गाउ विकास समिति स्थित देवलिंगेका २६ परिवार किसानहरुले व्यवसायिक अदुवा खेती गरी उत्पादित अदुवाबाट राम्रो आम्दानि गरेको छन् । सो गाविसका प्रत्येक परिवारले एक रोपनिका दरले लगाएको अदुवा खेति वाट यो बर्ष कम्तिमा एक लाख रुपैंया साट्ने अपेक्षा गरेका छन् ।
व्यवसायिक कृषि बिकास कार्यक्रम (सिएडिपि) को आर्थिक सहयोग तथा सामुदायिक बिकासका लागि बैकल्पीक समुह र फ्रि –प्याड चितवनको सहजिकरणमा सुरुगरिएको खेतीबाट कृषकहरुले राम्रो उत्पादन गरेको कृषक ओमनाथ गौतमले बताउनुभयो ।
साझेदार संस्था बैकल्पीक समुहले ईलाम जिल्ला बाट ल्याएर अदुवाको बिउ बितरण गरेको थियो । हामिले किसानहरुलाई खेती कसरी गर्ने भन्ने
जानकारी गराउन एक पटक तालिम दियौं, बिषादिको प्रयोगका बिषयमा पनि सिकायौं सिकाई प्रभाबकारी भयो साथै उत्पादन पनि राम्रौ भयो, संस्थाका सचिव हरि पौडेलले भने ।व्यवसायिक कृषि बिकास कार्यक्रम (सिएडिपि) को आर्थिक सहयोग तथा सामुदायिक बिकासका लागि बैकल्पीक समुह र फ्रि –प्याड चितवनको सहजिकरणमा सुरुगरिएको खेतीबाट कृषकहरुले राम्रो उत्पादन गरेको कृषक ओमनाथ गौतमले बताउनुभयो ।
साझेदार संस्था बैकल्पीक समुहले ईलाम जिल्ला बाट ल्याएर अदुवाको बिउ बितरण गरेको थियो । हामिले किसानहरुलाई खेती कसरी गर्ने भन्ने
बिगतमा प्राविधिक सहयोग नपाएकोले खेति गर्न नसकिएको बताउने समुहका अध्यक्ष लक्ष्मी प्रसाद सुवेदी प्राविधिक सहयोग राम्रे भएकोले व्यवसायिक दक्षता हासिल गर्न सकिने बताउछन । यो बर्षको उतपादन राम्रो भएको देखियो अर्को बर्ष जमिन थप गर्छौ उनले भने । अदुवा उत्पादनमा समुहका सबै सदस्यले प्रत्येक हप्ता भेला भएर खेति सम्वन्धि परामर्स छलफल गर्ने गरेका छन ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...