अरुणोदय सिंह तथा अदिति रावले अभिनेत्री मल्लिका शेरावतले चलचित्र ख्वाहिशमा लिएको १७ चुम्मनको किर्तीमानलार्इ भंग गरेको छ। खबरका अनुसार सुधीर मिश्राको आगामी चलचित्र 'ये साली जिंदगी' मा यीनीहरूले २२ चुम्मन लिएका छन्। यस अलावा यस चलचित्रमा यीनीहरूबीच कैयन गरमागरम दृष्यहरू छाँयाकंन गरिएको छ। यस भन्दा अगाडी अभिनेता अरुणोदय सिंहले चलचित्र मिर्चमा राइमा सेनसंग लिएको चुम्मनका कारण निकै चर्चामा आएका थिए।
सुधीर मिश्राका अनुसार 'ये साली जिंदगी' को कथा दिल्लीमा बसोबास गरिरहेको जोडीमा आधारित छ, जसमा यी जोडी (अदिति-अरुणोदय) का बीच जबजब झगडा हुन्छ तबतब यीनीहरू एक अर्काको चुम्मन लिने गर्दछ। चलचित्रमा यीनीहरूका बीच झगडा भएको भए हुने गर्दछ। मिश्रा का अनुसार यस चलचित्रमा कथाको माग अनुसार २०, २२ चुम्मनका दृष्यहरू राखिएका छन्। @ dainikee

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...