इन्डियन आइडल भएपछि विदेशमा त्यति धेरै चर्चा कमाउन नसकेको भएपनि नेपालमा भने उनले धेरै नै चर्चा कमाएका छन् । इन्डियन आइडल भएपछि उनले नेपाली चलचित्र ‘गोर्खा पल्टन’ र ‘अँगालो यो माया’मा अभिनय गरेका छन् र धेरै नेपाली गीतहरु पनि गायका छन् । उनको विवाहमा सहभागि हुनका लागि नेपालबाट पनि केही निर्माता गएका थिए । प्रशान्तले नै अभिनय गरेका चलचित्रका निर्माताहरु सुरज बंशल र किशोर दुलामी पनि उनको विवाहमा सहभागि भएका थिए ।
प्रशान्त विवाह बन्धनमा बाँधिए

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...