स्वाजिल्यान्डकी २२ वर्षीया रानी नोथान्डो डुबेसँग एउटै पलङमा बसेर मोजमज्जा गरिराखेका न्यायमन्त्री न्डुमिसो नाम्बालाई राजा म्स्वाती (तृतीय) ले बर्खास्त गरे । पूर्व मिस स्वाजिल्यान्ड नोथान्डो म्स्वातिकी बाह्रौँ रानी र दुई सन्तानकी आमा हुन् ।
चौधवटी रानी भएका म्स्वातिका दुईवटी रानीमाथि पनि परपुरुषसँग सम्बन्ध राखेको आरोप लागेपछि उनीहरू सन् २००४ मा देशै छाडेर भागेका थिए । नाम्बा र नोथान्डो दुवैलाई आपत्तिजनक अवस्थामा दरबारका कर्मचारीले भेट्टाएका थिए ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...