सांसद साइमन डी काग्नोले तीन पटक बिहे गरिसकेका छन्। इटलीमा सांसदहरूलाइ हालैमात्र आईपड उपलव्ध गराएको थियो। यस खबरले इटलीमा तहलका मच्चाएपछि पत्रकारहरूले यस बारेमा सांसद साइमन डी काग्नोसँग प्रश्न गर्दा उनले झूठ बोलेका छन्।
साइमन डी काग्नोका अनुसार, “हामीलाइ भर्खरै उपलव्ध गराएको आईपडमा समाचार हेरिरहँदा गल्तीले उक्त वेबसाइट खुलेको थियो ।”
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...