झापाको कोरोवारीस्थित सन्थाल वस्तीमा वाल विकास केन्द्र भवनको आज उद्घाटन भएको छ।
भवनको उद्घाटन जिल्ला शिक्षा अधिकारी लक्ष्मी भट्टराईले गर्नु भएको छ । शिक्षावाट पछाडि परेको तराई आदिवासीको रुपमा सुचीकृत सन्थाल जातिको वाहुल्यता रहेको सो क्षेत्रमा सन्थाल वालवालिकाको शैक्षिक उन्नतिकालागि ६३ सालमा केन्द्रको स्थापना गरीएको हो । हाल सो केन्द्रमा २० जना सन्थाल वालवालिका अध्ययनरत रहेको विद्यालयकी सहजकर्ता सञ्जु वस्नेतले जानकारी दिनुभयो । @ Purbeli Times
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...