हालै में एक लोकप्रिय निरोध उत्पादन कम्पनीले गराएको एक सर्वेक्षणमा कुन प्रसिद्द हस्तीसंग यौन सम्बन्ध राख्ने इच्छा छ भनि सोधिएको प्रश्नमा एकातीर धेरै जसो महिलाहरूले सलमान खानको नाम लिए भने पुरूषहरूले बलीवुड अभिनेत्री कैटरीना कैफको नाम लिएका छन्।
उता महिलाहरूले सलमान खान पछी दोस्रो स्थानमा रणबीर कपूरसंग सुत्ने इच्छा राखेका छन्। यस अलावा महिलाहरूले शाहरुख़ खानलार्इ तेस्रो तथा महेंद्र सिंह धोनीले चौथा स्थानमा मन पराएका छन्।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...