कार्यक्रम सभासद दिपक कार्कीले रक्तदान गर्दै उद्घाटन गर्नुभयो ।
युवा संघ नेपालको २१ औ स्थापना दिवसको अवसरमा आयोजना गरिएको युवासंघ नेपाल झापाका अध्यक्ष दुर्गा प्रसाद गौतमले जानकारी दिनुभयो । कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए । सो अवसरमा सबैभन्दा वढी १३ पटक गौरादह – ८ का केशव ढुङ्गानाले रक्तदान गर्नुभयो । नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा रेडक्रस सेसाइटी उपशाखा दमकका प्राविधिकहरुको पनि सहयोग रहेको थियो ।
भुपाल (purbelitimes)
.


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...