स्वागत छ ः बाहुण्डागी स्थीत श्री सरस्वती माबिले नयाँ शैक्षिक सत्रमा गरेको भर्ना अभियान अन्तरगत भर्ना हुन आउने बिद्यार्थीलाई स्वागत गर्नका लागी बिद्यालयको गेटमा टाँगिएको व्यानर । उक्त विद्यालयमा यो बर्ष ५० जना भन्दा बढी नया बिद्यार्थीहरु भर्ना भएका छन ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...