नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्न सवैले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गरिरहेका छन् । हामीले पनि होस्टेमा हैसे गर्दै केही प्रयास गरेका छौं । झापामा जिल्लामा रहेको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरुको बारेमा सक्दो जानकारी दिने उद्देश्यले यो सानो प्रयास थालेका हौं । । हुनत कुनै पनि कुरा आफैमा पूर्ण त हुँदैन । तर्सथ तपाईहरुले यसका कमजोरीहरु पहिलाईदिनुहुनेछ ।
यो पोष्टमा तपाईहरुको पर्यटकीय स्थलहरुको नाम देख्नुहुनेछ । तिनीहरुको विस्तृत जानकारी लिन त्यही क्लिक गर्नुपर्ने । सबै विस्तार पढ्न पाउनुहुनेछ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...