सुनमाई

झापा र इलाम जिल्लाको सीमानामा अवस्थित सुनमाई एउटा मनोरमस्थलको रुपमा रहेको छ । पहाडी तथा तराई जन–जीवनको संगमस्थलको रुपमा रहेको यो अत्यन्तै रमणीय गाए झापा जिल्लाको शान्तिनगर गाविसमा पर्दछ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...