झापा जिल्लाका प्रजातन्त्र प्राप्तीका लागि आफ्नो ज्यान उत्सर्ग रामनाथ दहाल, नेत्र घिमिरे, विरेन राजवंशी, कृष्ण कुइकेल, नारायण क्षेत्र, लक्ष्मी पाण्डे, रामप्रसाद प्रधान, चन्द्र बहादुर डाँगी, राम थापा र छविलाल राजवंशी लगायत अमर शहीदहरुको स्मृतिमा वि.सं. २०५८ सालमा शनिश्चरेमा निर्माण गरिएको पार्क हो । यो पार्कको पुर्वाधार विकासको लागि हाल राज्यस्तरबाट समेत लगानी भैरहेको छ । सो पार्क भित्र रहेको लामो खाल्डोलाई तालको रुपमा विकास गरी वोटिङ्गको लागि तयार गरेमा पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...