कनकाई माई

झापा जिल्लाको लगभग बीच भागबाट बग्ने कन्काई नदीलाई नै कनकाई माई भनिन्छ । यसलाई प्रसिद्ध धार्मिक नदीको रुपमा लिइन्छ । कन्काई नदीमा पूजा गर्ने भाकल ग¥यो भने आप्mनो मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ । यसैको आधारमा यो नदीमा विभिन्न समुदायका मानिसहरु आई पूजा गर्ने गर्दछन् । यस क्षेत्रमा हरेक बर्ष माघो संक्रान्तिका दिन पुर्वकै ठुलो धार्मिक मेला लाग्ने गर्दछ । यस दिनमा भारत, भुटान तथा नेपालका वभिन्न क्षेत्रबाट ठूलो संख्यामा भक्तजनहरु मेला भर्न आउँदछन् ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...