लिम्बूवान भोलेन्टयर्सको भद्रपुर नगर शाखा गठन


आज सम्पन्न एक भेलाले संघीय लिम्बूवान राज्य परिषदको भातृ संगठन लिम्बुवान भोलेन्टयर को भद्रपुर नगर कमिटि गठन गरेको छ । जसको इन्चार्जमा प्रविन राई चुनिएका छन् । 
नवगठित समितिको सह–ईन्चार्जमा आदित्य लिम्बू चैन भएका छन् । त्यसैगरी सदस्यहरुमा राजकुमारलाई राई, रेन्बू लिम्बू, आकाश ठकुरी, विप्लप कार्की, सन्जीव बस्नेत, राजधन राई, इन्द्र थापा शरण खड्का छन् । त्यसैगरी अन्य सदस्यहरुमा विकास राई, सुजन राई, प्रज्वल राई, हिरा महत्तो, अर्पण राई, अग्नि इजम, अनित इजम, सोम थापा, आशिष घिमिरे सदस्यमा चयन भएका छन् । 
संघीय लिम्बूवान राज्य परिषद भद्रपुर नगर समितिका अध्यक्ष गणेश लिम्बूको सभापतित्वमा सम्पन्न कार्यक्रमको जिल्ला उपाअध्यक्ष ओमप्रकाश खापुङ, जिल्ला सचिव सिकुम लिम्बू लगायतको उपस्थिती रहेको थियो ।ा

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...