झापाको गोलधाप शरणार्थी शिविरमा आज विहानदेखि आगलागी शुरु भएको छ । झापाका तीनवटा दमकलले आगो नियन्त्रण लिन प्रयास गरेका छन् । तर आगो अझसम्म नियन्त्रण आउन सकेको छैन । अहिलेसम्म हामीलाई प्राप्त जानकारीअनुसार शिविर पूर्ण रुपमा ध्वस्त नै भइसकेको छ । युनएचसीआरको कार्यालय, आम्दा को कार्यालय र अन्य कार्यालयहरुलाई पनि आगोले ध्वस्त पारेको छ ।
सन् २००८ मा भएको भिषण आगलागीभन्दा यसपालि आगलागी निकै भयानक हुनसक्ने अनुमान गरिएको छ ।
आगलागी हुनको कारण थाहा नभए पनि सिलिन्डर पड्केर आगो लागेको पूर्वानुमान गरिएकोछ ।
हामी विस्तृत विवरण राख्दै जानेछौं । साईट हेर्दै गर्नुहोला ।

Image Courtesy :- Purbeli Times

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...