मदिरा रहित होलि मनाउँ भन्ने मूल नाराका साथ झापाली पत्रकारहरुले आज होली विशेष मोटरसाईकल र्याली गरेका छन् । सो र्याली नेपालको पूर्वी नाका काँकडभिट्टादेखि सुरु भएर धुलाबारी, चारआली, विर्तामोड बाट भद्रपुर हुँदै टुङिगएको छ । सो र्यालीका क्रममा झापाबाट प्रकाशित हुने जनसंसद दैनिकका फोटो पत्रकार अर्जुन कार्कीले लिएका केही तस्विरहरुको झलक ।
 |
पत्रकाहरु सहभागीको भएको र्याली । |
 |
झापाको धुलाबारीमा भएको सरगम एफएमका आरजे मोहन पौडेलले कान्तिपुर दैनिकका झापा संवाददाता पर्वत पोर्तेलसँग होलि विशेषको प्रत्यक्ष कुराकानीमा। |
 |
धुलाबारी बजारमा होलिसँगै रंगिएका चेलिहरु । |
 |
| चारआली बजार सामूहिक होलिमा सहभागी स्थानियबासी |
 |
होलिको बेला ट्राफिक नियम उलंघन गर्दै सवारी चलाउनेहरुर्ला कारवाही गर्दै ट्राफिक प्रहरीहरु । |
 |
पत्रकार महासंघ झापा अध्यक्ष गणेश पोखरेलको निवासमा होलि पर्व मनाउन पुगेका झापाका पत्रकारहरु । |
 |
चन्द्रगढीमा देखिएको एक दृश्य । |
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...