
सुन्दर अभिनेत्रीलाई देख्नासाथ अधिकांश पुरुषको मनमा आउने पहिलो भावना के हुन्छ ? यसबारे पहिलेदेखि नै धेरै सर्भे भएका छन् र हरेक सर्भको निचोड एउटै छ । ‘आहा, ऊसँग एक रात बिताउन पाए !’ भन्ने भावना अधिकांश पुरुषका मनमा आउँछ ।
संसारको ‘द मोस्ट डिजायरेबल’ महिला हुन् ब्लेक लाइभली । अर्थात् त्यस्ती महिला जोसँग सबैभन्दा धेरै पुरुष रात बिताउन चाहन्छन् । एक सर्भेले हलिउड अभिनेत्री ब्लेकलाई संसारका धेरै पुरुषका ‘मनकी रानी’ भएको बताएको छ ।
५० लाख मानिसमा गरिएको यस सर्भेमा ब्लेकले केटी पेरी, सेरिल कोल तथा स्कार्लेट जोनसनजस्ता सुन्दरीलाई पछाडि पारिदिएकी छिन् । यो सर्भे ‘आस्क म्यान’ द्वारा गरिएको थियो । दोस्रो स्थानमा रहेकी छिन्, मिला कुनिस ।
द मोस्ट डिजायरेबलको टपटेन सूचीमा पर्ने अरू अभिनेत्री हुन्- सोफिया बर्गेरा, सेलिटा इब्यांक्स, मिरान्डा केर, सेरिल कोल, स्कार्लेट जोनसन, केटी पेरी, एन्ना ह्याथवे, जेसिका पेरे । @ Nayapatrika

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...