उनीहरुलाई विराटनगरबाट धरान आउँदै गर्दा जाँचको क्रममा तीनकुनेबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर–१७ का २८ वर्षीय दीपक राम र १९ वर्षीय शम्भु राम रहेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर केशव भट्टराईले जनाए ।
उनीहरुका साथबाट ३९ बोतल कोरेक्स र ४ सय २५ थान प्रोक्सिवन बरामद गरिएको भट्टराईले जनाए । पक्राउ परेका दुवैजनाले शरीरका विभिन्न भागमा टेपले बाँधेर लागूऔषध राखेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


chaya chaya nepali kukur haru
ReplyDelete