उमेश तिम्सिना
ब्रा लगाउने कि नलगाउने भन्ने निर्णय सम्वन्धित महिलामा निहित हुन्छ । तर जर्मनको एक अदालतले भने महिला कर्मचारीले ब्रा लगाउने कि नलगाउने भन्ने हाकिमको निर्णयमा भर पर्ने निर्णय सुनाएको छ । अदालतको आदेशमा भनिएको छ, रोजगारी दिने हामिकले आफ्नो महिला कर्मचारीलाई ब्रा लगाउन आदेश दिन सक्छन् ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...