पशुपतिनगर/ वैदेशिक रोजगारका लागि साउदी अरेबिया पुगेका एक इलामे युवकको त्यहीँ निधन भएको छ ।
सात महिनाअघि साउदी पुगेका सुलुबुङ–६ का २९ वर्षीय पूर्ण बुर्जाको मृत्यु भएको होे । केही दिनअघि उनको मृत्यु भएको खबर आए पनि शव नेपाल ल्याउन समस्या भएको परिवारले जनाएको छ ।
उनको शव नेपाल ल्याउन सहयोग गरिदिन परिवारले सरकारलाई आग्रहसमेत गरेको छ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...