
अनलाईन व्युरो ।
मेचीनगरको मिनी निर्वाचन भनेर चिनिने काँकरभिट्टा खानेपानीको नतिजा आईसकेको छ । गोपाल तामाङले एमालेका ठाकुरप्रसाद शिवाकोटीलाई २५२ मदको भारी मत अन्तरले विजय भएका छन् ।
नतिजा सार्वजनिक हुनुअगाडै नै गोपाल तामाङ नै अध्यक्ष भनेर सवैले अड्कल बाजी काटेका थिए । र परिणामले पनि त्यस्तै देखाईदिएको छ । त्यस्तैगरी उपाध्यक्षमा संयुक्तका ज्ञानेन्द्र घिमिरेले एमालेकी सुव्रदा अर्याललाई १२९ मतको फरकले विजय भएका छन् ।
विस्तृत विवरणको लागि तलको तालिका हेर्नुहोला
क्र.स पद विजेताको नाम ल्याएको मत प्रतिद्वन्दीको नाम ल्याएको मत
१ अध्यक्ष गोपाल तामाङ ७८१ ठाकुरप्रसाद शिवाकोटी ५२९
२ उपाध्यक्ष ज्ञानेन्द्र घिमिरे ५८३ सुव्रदा अर्याल ४५४
३ सचिव सूर्यप्रकाश ७०० भुपाल शिवाकोटी ५३४
४ सहसचिव पवन उप्रेती ६१२ राजकुमार श्रेष्ठ ६११
५ कोषाध्यक्ष डम्बर थापा ६२५ रामप्रसाद ओली ६१५
२०९० मदतादा भएको काँकडभिट्टा खानेपानीका १४१७ जनाले आप्mनो मद जाहेर गरेका थिए । जसमध्धे २१० मद बदर भएका थिए ।
अरु पाँच जना सदस्यको नतिजा अगाडी नै प्रकाशित गरिएको हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...