मेचीनगर / अत्याधिक लोडसेडिङ र चन्दा चिठ्ठाका कारण देखाउदै झापाका उद्योग धन्धा वन्द भइरहेका वेला मेचीनगरनगरपालिका क्षेत्रमा दुई वटा नया उद्योग खुलेका छन् ।
करिव दुई करोडको लागतमा निर्यातजन्य भेनियर उद्योग खुलेको हो ।
मेचीनगर २ र ३ मा श्याम र सुर्य भेनियर उद्योग स्थापना भएका हुन् । श्याम भेनियरले वुधवारदेखि विधिवत रुपमा उत्पादन शुरु गरेको छ । सुर्यले एक महिना अघिदेखि उत्पादन शुरु गरिसकेको संचालक विजय डाल्मियाले जानकारी दिए ।
![]() |
| झापाको मेचीनगर २ मा करोडको लागतमा स्थापना गरिएको श्याम भेनियर उद्योग । झापामा भेनियर उद्योगको संख्या १८ पुगेको छ । |
झापाको मेचीनगर २ मा करोडको लागतमा स्थापना गरिएको श्याम भेनियर उद्योग । झापामा भेनियर उद्योगको संख्या १८ पुगेको छ ।
समाचार स्रोत झापापोष्ट


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...