खुकुरी प्रहार बाट हत्या


रविन भट्टर्राई/ताप्लेजुङ
 ताप्लेजुङको थिङ्लाबु गाविसमा गए राति एक युवकको खुकुरी प्रहार बाट हत्या भएको छ। थिङ्लाबु गाविस वाडानं. ७ निवासी कुमार ओख्राबु लिम्बुको खुकुरी प्रहार बाट हत्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ । ५-६ जनाको समुहमा आएको एक समुहले राति करीव १० वजे लिम्बुको घरमानै आएर खुकुरी प्रहारबाट हत्या भएको प्रहरीको भनाई रहेको छ । अहिले घटनाबो बारेमा छानविन भईरहेको र हत्यारा समुह फरार रहेको समेत प्रहरीले बताएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...