मलेसियामा बिचल्ली स् सार्क ओभर्सिज मार्फत ६ महिना अगाडि कन्ट्यक्ट भिसामा आयका तर आयलगत्तै मेडिकल फेल भएको भएपनि अजेन्टको लापरबाहिका कारण बिना भिसामा काम गरिरहेका र १ महिना अगाडि मात्र आफुहरु कार्यरत कम्पनीले समेत कामबाट निकालिदिएपछि न काम न दाम न भिसा न पासपोर्ट को अबस्थामा बिचल्लिमा परेका यीनीहरु हुन मोरङ्का राम बहादुर बस्नेत्, कपिल्बस्तुका मोहम्मद सलिम खान्, धनकुटाका सुदिप बहादुर खत्री र नुवाकोटका हिमाल राइ । आप्रवासी श्रमिकहरुको समस्या समाधानका लागि भनेर मलेसियामा खुलेका सय भन्दा बढी बर्खे चयाउ सरी सङ्सस्थाहरु मध्य यी वास्तविक पीडित हरुका बारेमा आवाज उठाइदिने कोहि छ ?
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...