काठमाडौं, माघ ८ - मसाज, क्याबिन र रेष्टुरेन्टमा अश्लिल क्रियाकलाप गरेको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग लैनचौरले नयाँ बसपार्क क्षेत्रमा सञ्चालित क्याबिन, मसाज र रेष्टुरेन्टमा छापामा मारेर १९ महिला र ४ पुरुषलाई पक्राउ गरेको हो ।
केही समय अगाडी पनि बंगलादेशी र भारतीयहरुलाई पक्राउ गरेको थियो ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...