इटहरी/ गाउँलेले आक्रमण गर्न खोजेपछि अविभावकहरुको आग्रहमा मोरङको बेलबारी प्रहरी चौकीले पाँचजना किशोरहरुलाई तीन दिनदेखि प्रहरी चौकीमा राखेको छ ।
मोरङको बयरवनकी १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको भन्दै गाउँले तथा बालिकाका आफन्तले पक्रेर कुटपिट गर्न थालेपछि ती उनीहरुलाई अभिभावककै अनुरोधमा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेका किशोरहरुमा १७ वर्षीय निरज राई, २० वर्षीय यज्ञबहादुर विक, १४ वर्षीय यमबहादुर सार्की, १५ वर्षीय सन्तोष थापा मगर र १६ वर्षीय मदन मिजार छन् ।
उनीहरुमाथि बालिका करणीअन्तर्गत मुद्दा चलाइने बेलबारी प्रहरीले जनाएको छ ।
किशोरहरुले भने राजीखुशीमै यौनसम्पर्क गरेको बताए । घटना प्रकाशमा आएलगत्तै बालिकाका आफन्त तथा छिमेकीले उनीहरुलाई बोलाएर कुट्न थालेपछि उनीहरुकै अभिभावकको अनुरोधमा प्रहरीले पक्राउ गरेको हो । छोरालाई मार्न दिनुभन्दा थुनाउनु ठीक भन्ने ठानेर प्रहरीलाई बोलाएर चौकीमा ल्याएको एक अभिभावकले बताए ।
With reference to blast times daily

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...