भुटानी शरणार्थी शिविर गोलधापमा लागेको आगो राम्रोसँग निभ्न नपाउँदै शनिश्चरे शिविरमा पनि आगलागि शुरू भएको समाचार प्राप्त भएको छ ।सेक्टर ए १ बाट दिउँसो २ बजेदेखि आगलागी सुरु भएको हो । शुरू भएको आगो नियन्त्रण गर्नका लागि दमकल पुगिनसकेकोले आगो फैलिने क्रम तिव्र रहेको सप्तरंगी एफका विष्णु प्रसाद पोखरेलले जानकारी दिनुभएको छ । आगो नियन्त्रण्नका लागि मेचीनगर नगरपालिकाको दमकल प्रस्तान गरिसकेको छ । थप जानकारीका लागि प्रतीक्षा गर्नु होला ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...