यो झापा जिल्लाको उत्तरी गाविस शान्तिनगरमा पर्दछ । यहाँ चियाको अवलोकन तथा अन्य मनोरम दृश्यले गर्दा सबै समयमा पर्यटकको घुईचो लाग्ने गर्दछ । झापा जिल्लाको पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिण सत्रबै क्षेत्रमा चियाको बगान छन् । र ती बगानमा चिया टिपेको, स्प्रिेकलरबाट सिचांइ गरेको हेर्न साह्रो आनन्द आउँछ । त्यसमध्ये पनि बर्नेको चियाबगान पहाड र तराई दुवै क्षेत्रमा फैलिएको छ र जो कोही झपाबाट इलामतर्फ जानेलाई अनन्द दिइरहेको हुन्छ , यस बगानले ।
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...