टाँसी छोयलीङ गुम्बा


झापा जिल्लाको मेचीनगर न.पा. को काँकरभिट्टाबाट दक्षिणतर्पm झरेपछि मेचीनगर न.पा.को वडा नं.–१० मा अवस्थित प्रसिद्ध गुम्बा हो । यहाँ नेपाल, भारत र भुटानबाट बौद्ध धर्मावलम्बीहरु टाँसी छोयलिङ गुम्बाको दर्शन गर्न आउँछन् ।
यसै गुम्बाको नजिकै श्री फारसाङ नाम्दग गे फेलिङ गुम्बा रहेको छ । बौद्ध भिक्षु, लामाहरुबाट प्रवचन दिने तथा धार्मिक अनुष्ठान गर्ने कार्य पनि गरिन्छ । प्राकृतिक रुपमा सुन्दर यस स्थानमा रमाईलो नामको सुन्दर गाउ पनि छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...