विशेष अपरेशन प्रभावकारी, १८ लाख राजश्व संकलन मासिक तालिकासहित


खगेन्द्र घिमिरे /काँकडभिट्टा
बढ्दै गएको सवारी दूर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले विशेष अपेरेशन नाम दिएको अभियान झापामा प्रभावकारी बन्दै गएको छ । पछिल्लो समय अत्याधिक मात्रामा सवारी दुर्घटना हुन थालेपछि यसका लागि २०६७ साउनबाट सुरु गरिएको यो अभियानमा झापामा अहिलेसम्म १० हजार बढी कारवाहीको भागेदार बनिसकेका छन् । २०६७ साल साउन महिनायात्रा माघ महिनासम्मको अवधिमा झापाको तथ्याङ्कमा बढीमा मात्रामा यस्ता सवारीसाधनमा मोटरसाइकल रहेको पाइन्छ ।
मोटरसाइकलमा तीन जना सवार रहने, विना हेलमेट सवारी चलाउने, लाइसेन्स, व्लूबुक नबोक्ने, चोरीका मोटरसाईकल चलाउने जस्ता सवारी साधन कारवाही हुने गरेका छन् ।

dlxgf
a;
6«s
sf/ hLk
df]6/;fO{sn
6ofS6/
hDdf
/fhZj
>fj0f
563
185
162
436
223
1559
143375
ebf}
378
185
170
477
179
1389
127550
c;f]h
411
340
221
383
122
1477
13900
sflQs
456
176
279
396
128
1435
139050
d+l;/
614
439
471
2042
311
3877
546150
k'if
643
433
386
205
0
1667
332500
df3
573
303
326
546
157
1905
531050
hDdf
3638
2061
2015
4485
1120
13319
1833575


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...