विष्णुप्रसाद पोखरेल
दमक
झापाको दमकमा रहेको सुर्योदय अग्रेजी पाठशालाफादर बोर्डिङ्गका बिद्यार्थीहरु यसरी नै जोखिमपुर्ण रुपमा बिद्यालय जान बाध्य रहेका छन ।दुइ जनाको सिट क्षमता भएको रिक्सामा आधा दर्जन बिद्यार्थी यसरी जोखिमपुर्ण रुपमा यात्रा गरिरहदा पनि सडकमा रहने ट्राफिक प्रहरी रमिते मात्र बन्न गरेको छ ।
यातायात शिर्षकमा अभिभाबकबाट मोटो रकम लिने तर बिद्यार्थीको ज्यान नै जोखिममा पार्ने यस्ता बिद्यालयलाइ कसले कार्बाहि गर्ने यसरी जोखिमपुर्ण एबं कष्ठप्रद रुपमा बिद्यालय गएका बिद्यार्थीहरुले सहजै कसरी पडलानहेर्नुहोस तस्बिर बिद्यार्थीको खुट्टा कहाँ छ कस्तो अवस्थामा रहेको छ उनको शरीर रिक्सा भन्दा कति बाहिर छर हातले कसरी समातेकी छन कार्बाहि गर्ने कोहि छ


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...