बिर्तामोड नगर क्षेत्रमा बढ्दै गएको फोहोरका कारण बिर्तामोडबासी भन्न लजाउनुपर्ने अवस्था आएको छ ।
विर्तामोडको मुक्तिचोक आसपासमा बढ्दै गएको फोहोर व्यवस्थापन गर्न स्थानीय उद्योगी, व्यवसायी र सर्वसाधारणको चासो नदेखाउँदा विर्तामोड फोहोर शहरमा परिणत भएको हो ।
![]() |
| विर्तामोडको पूर्व बस स्टेण्ड नजिक बाटोमो राखिएको फोहोरबाट फैलिएको दुर्गन्ध सहन नसकी नाक थुन्दै एक यात्रु । तस्विर प्रकाश पौडेल /मेचीनगर अनलाईन |
यस क्षेत्रमा भइरहेको आर्थिक क्रियाकलाप र जनसंख्या बृद्धिले बिर्तामोड ठूलो नगरको रुपमा स्थापित हुने सम्भाव्यता रहेका छ ।
जनसंख्या बृद्धिका कारण फोहोर व्यवस्थापनमा ठूलो चुनौति थपिएको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...