फेसबुकबाट बेश्याबृती


फेसबुकमा चलचित्रका नायक नायिका, मोडल, नेताहरूमात्र नभर्इ कल गर्लहरूले समेत खाता खोल्न थालेका छन्। यीनीहरूले बिश्वव्यापी रूपमा सबभन्दा प्रसिध्द सामाजिक संजालको रूपमा रहेको फेसबुक मार्फत ग्राहक खोज्न थालेका छन्। 
हालै यस कूराको खुलासा फेसबुकका लागि गरिएको एक सर्वेक्षण मार्फत जानकारीमा आएको छ। धेरै जसो कल गर्लहरूले फेसबुक मार्फत हाई सोसाइटी ग्राहकहरूलार्इ फसाउनका लागि यस्तो खाताको प्रयोग गर्ने गरेका छन्। 
यीनीहरूले यस कार्यका लागि उत्तेजित फोटोहरू समेत फेसबुकमा राख्ने गरेका छन्। यस अलावा यीनीहरूले प्रयोग गर्ने भाषा तथा शव्दहरूले यीनीहरूको पहिचान गर्न सजिलो हुने गरेको तथ्य फेला परेको छ। 
यस्ता कल गर्लहरूले फेसबुकको माध्‍यमबाट सजिलो संग ग्राहक पाउने गरेको तथा यस्ता ग्राहकहरूसंग हिड्ने गर्दा उनीहरू समातिने डर कम हुने देखियो। यस बाट उनीहरूले दलालको भर पर्न नपर्ने भर्इ रकम समेत बचाउने गरेको छ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...