कारागारमा कैदीको मृत्यु

झापाको चन्द्रगढीस्थित जिल्ला कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ ।
कर्तव्य ज्यान मुद्दामा २० वर्षे जेल सजाय भोग्दै आएका तोपगाछी–७ केर्खाका जीवन श्रेष्ठको सोमबार राति मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । गत साउनदेखि काराबासको सजाय भोगिरहेका श्रेष्ठ मिर्गाैला र पिसाबसम्बन्धी रोगबाट पीडित थिए ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...