गाविस कर्मचारीलाई राजिनामा गर्न वर्कर्सको धम्कि


इनरुवा, फाल्गुन १६ - किराँत जनवादी वर्कर्स पार्टीले सुनसरीका सम्पूर्ण गाविस कर्मचारीहरुलाई राजिनामा गर्न धम्कि दिएको छ ।
धम्कीपछि कर्मचारीहरु आतंकित भएका छन् । जनताको पक्षमा काम नगरेको भन्दै जनवादी वर्कर्स पार्टीले १५ दिन भित्र गाविसको काम छोड्न र राजीनामा दिन उर्दी सहितको धम्कि दिएपछि कर्मचारीहरु आतंकित भएका हुन् ।
देशमा वढि रहेको अराजकताको कारणवाट कर्मचारीहरुलाई धम्की आएको गाउँ विकास समिति कर्मचारी संघ नेपाल सुनसरीले जनाएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...