एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई शान्तिदूतको उपाधि प्रदान गरिएको छ ।
कोरियाली संस्था युनिभरसन पिस फेडेसनले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा डा. भट्टराईलाई ‘एम्बासडर फर पिस’को उपाधिले सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिकारुपमा निम्त्याइएका भट्टराईलाई बिश्वशान्तिका लागि योगदान पुर्याएको भन्दै सो सम्मान गरिएको संस्थाले जनाएको छ ।
भट्टराईले शान्ति र संबिधानमार्फत मुलुकलाई सम्बृद्धितिर लैजानुपर्ने वकालत गर्दै आएका छन् ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...