सुरु भयो व्याडमिन्टन प्रतियोगिता {फोटो फिचरसहित}

काँकरभिट्टा –  मेची व्यिाडमिन्टन क्लव काँकडभिट्टाको आयोजनामा संचालित पूर्वान्चलकै सर्वाधिक राशीको व्याडमिन्टन प्रतियोगिता शुक्रवारदेखि शुरु भएको छ । नेपाल व्याडमिन्टन संघका महासचिव रामजीवावु श्रेष्ठले प्रतियोगिता उद्घाटन गरेका छन् ।
सोमवार सम्म संचालन हुने प्रतियोगितामा पुर्वान्चलका सय वढी खेलाडी सहभागि वनेका छन् । 
रत्नदीप तामाङ, विवेक श्रेष्ठ, विशाल प्रधान, सुर्य श्रेष्ठलगायतका दर्जन वढी राष्ट्रिय खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । शुक्रवारको उद्घाटन खेलमा रत्नदीप तामाङ र विशाल प्रधान (भोजपुर)  आदित्य पराजुली र उजिर वुढाथोकी (चन्द्रगढी ), सागर सुव्वा र संजय भक्तराज (विर्तामोड), को जोडी दोश्रँे चरण प्रवेश गरेका छन् । शुक्रवार मेन्स सिंगलमा २, मेन्स डवलमा २६  र भेट्रान डवलका ६ वटा गरी कुल ८६ प्रतिस्पर्धा भएका थिए ।


 Image Courtesy :- Mechinagar Jhapali 

2 comments:

  1. please post some picture of badminton games and recognition of player and picture.

    ReplyDelete
  2. Thnx for ur Queries we will post some pic of Badminton Games as soon as possible

    ReplyDelete

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...