२००४ मा प्रदर्शन भएको मल्लिका शेरावत तथा इमरान हाश्मीको चलचित्र 'मर्डर' ले बलिउडमा चुम्मन तथा गरमा गरम दृष्यहरूयूक्त चलचित्रको नँया शुरूवात गरेको थियो। यस चलचित्रले ठुलो जमातका दर्शकहरूको भिडको ध्यान खीच्न सफल भएको थियो। चलचित्रमा इमरान तथा मल्लिकाले भरपूर अन्तरंग दृष्यहरू दिएका थिए। अहिले यसै चलचित्रको दोस्रो भागमा जैकलिन फर्नांडिस र इमरानले फेरी एक पटक मर्डरको भन्दा पनि गरमा गरम अन्तरंग दृष्यहरू दिएका छन्।केहि दृश्यहरु जस्ता को तस्तै




No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...