यस्तो पो मायाँ .........................

झापाको बालुबाडी गाबिसमा एक घर अगाडी रहेको परेवाको गुडमा बिहानको समय आफ्नो गुड बाट निस्किएर रापिलो घाममा माँया साटासाट गर्दै एक जोडी परेवा ।यसरी नै सबैले सबैलाइ मायाँ दर्शाउने र सदभाब राख्ने हो भने हामि मानब भएको र सचेत प्राणी भएको अर्थ पनि रहन्छ ।तर हामिबाट बिस्तारै सदभाब हराउदै गएको छ भने सम्बन्ध क्षणिकताका लागी र बिलासितामा सिमित रहन थालेको छ ।यी परेवाको जोडी जस्तै हामि सबैमा सदभाब र मायाँ भएमा एक अर्काको सम्बन्ध समुधुर बन्ने थियो की तपाइलाइ के लाग्छ……………………

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...